राजनीति

कम्युनिस्ट आन्दोलनका चुनौती

कम्युनिस्ट आन्दोलन वैश्विक परिघटना हो । त्यसैले संसारभरिका कम्युनिस्ट पार्टीहरूले आफूलाई अन्तर्राष्ट्रियतावादी तथा विश्व कम्युनिस्ट आन्दोलनको एउटा हिस्सा भन्ने गर्छन् । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन हुँदा यसले पनि आफूलाई विश्व कम्युनिस्ट आन्दोलनको...

पुरा पढ्नुहोस
सरकारमा ८ मन्त्री विष्णु पौडेल दोस्रो रवि तेस्रो वरीयतामा

काठमाडौंः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी...

पुरा पढ्नुहोस
वडाका सवै बिद्यार्थीलाई एउटै पोशाक

दैलेखः दैलेखको नारायण नगरपालिका वडा नं. २ ले आफ्नो वडामा रहेका तीन वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरूलाई एउटै पोसाक वितरण गरेको छ । जाहारकोटमा रहेको जनता मावि कोट थाप्लामा पहिलो चरणमा...

पुरा पढ्नुहोस
आठ जिल्लाका २३ जनालाई प्रशिक्षण

दैलेख ः कर्णाली प्रदेशका ८ जिल्लाका २३ जना स्वयंसेवकहरूलाई आधारभूत प्राथमिक उपचार तालिम बारे प्रशिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोभिड १९ फोकल पर्सनहरु...

पुरा पढ्नुहोस
अबकोे प्राथमिकताः प्रदेश सरकारको औचित्य पुष्टि

संघीय शासन प्रणाली नेपालका लागि नौलो र पहिलो अभ्यास हो । नेपालमा लामो समय सम्म कार्यान्वयमा आएको एकात्मक र केन्द्रीकृत शासन प्रणालीले श्रृजना गरेका थुप्रै समस्याहरूलाई समाधान र सम्बोधन गर्न भन्दै मुलुकमा संघीयताको अवधारणा...

पुरा पढ्नुहोस
प्रचण्ड ४४ औं प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै सपथ...

पुरा पढ्नुहोस
कर्णालीका सांसदको शपथ आज

सुर्खेत : कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुको सपथ आज हुने भएको छ । ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथग्रहण गराउने भएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोसेडीका ६६ वर्षीय शाह दैलेख–२, प्रदेश सभा निर्वाचन क्षेत्र २...

पुरा पढ्नुहोस
एमाले नेतृत्वको गठबन्धनलाई सातै प्रदेशमा बहुमत

काठमाडौं ः नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनलाई केन्द्रसहित सातै प्रदेशमा स्पष्ट बहुमत जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सात दलको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई प्रधानमन्त्री बनाउने...

पुरा पढ्नुहोस
संघीय संसद्प्रति अपेक्षा

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभाका सदस्यले हालै शपथग्रहण गर्नुभएको छ । उहाँहरूले ‘ईश्वर’ वा ‘देश र जनता’को नाममा शपथ खाएर सोहीअनुसार प्रतिज्ञा गर्नुभएको छ । प्रजातन्त्र स्थापनायता बनेका सम्बन्धित कानुन र संविधानमा सार्वजनिक...

पुरा पढ्नुहोस
संकटमा वैकल्पिक राजनीति

राजनीतिक इतिहासअनुसार आफू असाध्य कमजोर भएका बेला जबर्जस्ती बलियो देखाउन शासकहरूले सडक, गल्ली, चोक जताततै जनता उतारेको पाइन्छ । यही प्रपञ्चको सिको पटकपटक शासकहरूले गरेका छन् । चाहे सरकारमै आफू अप्ठ्यारोमा परेको बेला होस्...

पुरा पढ्नुहोस